0
Shipping is calculated at checkout
Description
Langugage: Nepali
ISBN: 9789937993364
Publisher: ImPrint Publisher
Binding: Paperback
Categories: History, Politics And Biography
SKU: N/A
जैन-जी आन्दोलनका कारण नदी २३ नेपालको राजनीतिक इतिहासमा विशेष दिनका रूपमा स्थापित भएको छ। বন বিनले नेपालको राजनीतिक मार्गचित्र नै बदलेको छ।
आखिर जैन-जी आन्दोलन कसरी यति ठूलो परिवर्तन ल्याउन सफल भयो ? आन्दोलन कसरी उठ्न पुग्यो ? यसका पछाडिका कारणहरू के थिए ? आन्दोलन केका लागि थियो र त्यो कसरी अपहरणमा पन्यौ ? आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधतामाथिको प्रश्न के हो ? वर्तमान राजनीतिक गत्यावरोधको सही निकास र भावी दिनमा चालिनुपर्ने कदमहरू के हुन् ?
यस पुस्तकले यी प्रश्नहरूको जवाफसहित पछिल्लो राजनीतिक परिवर्तनसँग सम्बन्धित घटनाहरूको कानुनी-राजनीतिक कोणबाट व्याख्या-विश्लेषण गरेको छ । 'आवश्यकताको सिद्धान्तका नाममा नेपालले 'बङ्गलादेशी-पाकिस्तानी मोडेल' अनुशरण गर्नु नहुने, बरु 'जनताको प्रतिरोध अधिकारको सिद्धान्तअनुसार अघि बढे त्यसबाट संवैधानिक निरन्तरतासहित लोकतन्त्र सुदृढ हुने तर्क अघि सारेको छ । स्थायी शान्ति र स्थिरताका लागि गुणस्तरीय सरकार' र 'सामाजिक पूँजी को अपरिहार्यतामा जोड दिएको छ ।