Ijoriya By Subin Bhattarai

0

Shipping is calculated at checkout

1

Description

  • Author: Subin Bhattarai

  • Language: Nepali

  • Publisher: FinePrint

  • First Published: September 09, 2022

  • ISBN13: 9789937746595

  • Binding: Paperback

पछिल्लो बाहिरी पृष्ठबाट

सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।

सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।

इजोरिया मित्रताको कथा हो । 

इजोरिया महिलाको कथा हो । 

इजोरिया मधेसको कथा हो । 

इजोरिया मुक्तिको कथा हो । 

इजोरिया माया र ममताको कथा हो । 

इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।